Friday, November 18, 2022

 

 का. बलराम तिमल्सिना ने नेपाली भाषा में अनुवाद किया है:

अधिकाङ्श 

युवा कविहरूका कविताले 

प्रेमको बर्खेजुत्ता लगाएका छन् 

अनि सडकमा बगेको रगतमा 

छपल्याङ्ग छप्ल्याङ्ग गरेर 

बरालिरहेका छन् ।

अधिकाङ्श

बुढा कविहरूका 

कविताका चप्पल 

सत्ताधारीहरुको आचीमा चोपिएका छन् ।

Kavita Krishnapallavi 

No comments:

Post a Comment